पाल्पामा बस दुर्घटनामा परी मृत्यु हुने सबैकाे पहिचान खुल्याे

बुटवल- पाल्पामा भएको बस दुर्घटनाका सबै मृतकको सनाखत भएको छ। बस दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखत भएको पाल्पा प्रहरीले जनाएको हाे। मृत्यु हुनेमा कपिलवस्तुको वाणगङ्गा नगरपालिका-२ का सुरज भन्ने यज्ञबहादुर सोमै, रुपन्देहीको देवदह नगरपालिका- ७ की ८७ वर्षीया डिलसरा कामी, नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-५ की २४ वर्षीया पूर्णिमा विक, बागलुङ बडिगाड गाउँपालिकाकी अन्दाजी ४५ […]

सम्बन्धित सामग्री

पाल्पामा बस दुर्घटना अपडेट: मृतक ६ जनाकै पहिचान खुल्याे

काठमाडाैं । पाल्पाको रैनाछहरा गाउँपालिको खुर्सानेमा बिहिबार राति भएको बस दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान खुलेको छ । रुपन्देहीको सालझण्डीबाट खुर्सानो जाँदै गरेको बिहिबार साढे १० बजेतिर दुर्घटना भएको थियो । मृत्यु हुने ६ जना नै महिला रहेका छन् । मृतकहरुमा खुर्सानेकी ४५ वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीयामा दानकुमारी खत्री, ५४ वर्षीया खेमकुमारी राना, ३३ वर्षीया […]

पाल्पामा बस दुर्घटना : ५ जनाको पहिचान खुल्यो (अपडेट)

पाल्पा, पुष १८ । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर–२ लगुवामा भएको बस दुर्घटनामा मृत्यु भएका सातमध्ये पाँच जनाको सनाखत भएको छ । अन्य दुई जनाको पहिचान हुन सकेको छैन । घटनामा १५ जना घाइते भएका छन् । बुटवलबाट शव बोकेर पाल्पाको रिडीमा अत्येष्टीका लागि हिँडेका मलामी चढेको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा पशुपति […]

पाल्पामा बस दुर्घटना, मृतकको संख्या १३ पुग्यो, १२ जनाको सनाखत

१८ जेठ, गुल्मी । पाल्पाको रम्भा गाउँपालिका-४ हुमिनमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । १४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुने मध्ये १२ जनाको पहिचान खुलेको छ । दुर्घटनामा विष्णुमान बज्राचार्य, उनका भाई सचिन बज्राचार्य, कृष्णमान शाक्य, क्षेत्रमान शाक्य, गीता बुढाथोकी, कमला …