फुटबल उत्पादनको राजधानी सियालकोटलाई एडीबीले सघाउने

९ मंसिर, मनिला । एसियाली विकास बैंक (एडिबी) ले कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि फुटबल आपूर्ति गर्ने विश्वको फुटबल उत्पादन राजधानीका रुपमा परिचित पाकिस्तानको सियालकोट शहरमा पूर्वाधार र सेवा विस्तारमा सहयोग गर्ने भएको छ । एडीबीले मनिलाबाट शुक्रबार सार्वजनिक गरेको एक भिडियोमा पाकिस्तानको पूर्वी पञ्जाब प्रान्त सियालकोटसहितका धेरै शहरमा ‘पूर्वाधार र […]