प्रमलाई गगन थापाको सुझाव– स्वास्थ्य प्रणाली सुधारका लागि जनशक्ति व्यवस्थापन होस

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य प्रणाली सुधारका लागि प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । स्वास्थ्य प्रणाली सुधारका लागि जनशक्ति सबैभन्दा महत्वपूर्ण पक्ष हुने भन्दै उनले सरकारलाई जनशक्ति ...

सम्बन्धित सामग्री

मधेशमा कोरोना महामारीमा किनिएका करोडौंका स्वास्थ्य उपकरण प्रयोगहीन

‘सरकारले करोडौंका उपकरण खरिद गरिरह्यो, तर जनशक्ति व्यवस्थापन र सञ्चालनतिर कहिल्यै ध्यान दिएन । त्यतातिर बजेट नै छुट्याउने काम भएन’, मधेशका एक स्वास्थ्य अधिकारी भन्छन् ।

‘स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ हेर्नुपर्छ’

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोख्रेलले स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ हेर्नुपर्ने बताएका छन्। राष्ट्रिय सरोकार तथा समन्वय समितिद्वारा बिहीबार आयोजित ‘स्वास्थ्य क्षेत्रको समग्र सुधार’सम्बन्धी छलफल कार्यक्रममा सचिव पोख्रेलले स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापन गर्न प्रमुख कठिनाइ रहेकाले सेवा सुविधा वृद्धि गरी दुर्गम क्षेत्रमा जनशक्ति टिकाउन स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न जरुरी रहेको बताएका हुन्। ’जनशक्ति व्यवस्

टेकु अस्पतालमा खोप अभियान आजदेखि पुनः सुरू हुँदै

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने बताउनुभयो । आइतबार अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र […]

सरुवा रोग अस्पताल टेकुमा कोभिडविरुद्धको खोप कार्यक्रम आजदेखि पुन: सुरु हुने

अस्पतालले विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ।

टेकु अस्पतालमा मंगलबारदेखि खोप अभियान सञ्चालन हुने

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा मंगलबारबाट पुनस् खोप अभियान सञ्चालनमा  आउने भएको छ ।  सोमबार अस्पतालले विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने जनाकारी दिएको हो ।कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितका साथै कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढिरहँदा खोप लगाउनेहरुको भीड अस्पतालमा लागेको थियो थियो ।  तर,  अस्पतालका ५० बढी चिकित्सक, स्व

टेकु अस्पतालमा भोलिदेखि खोप अभियान फेरि सञ्चालन हुने

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा मंगलबारबाट पुनः खोप अभियान सञ्चालनमा  आउने भएको छ । सोमबार अस्पतालले विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौँबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रूपमा खोप कार्यक्रम सञ्चालन हुने जनाकारी दिएको हो ।कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमितका साथै कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक रूपमा बढिरहँदा खोप लगाउनेहरूको भीड अस्पतालमा लागेको थियो थियो । तर,  अस्पतालका ५० बढी चिकित्सक, स्व

टेकु अस्पतालले रोकेको खोप अभियान मंगलबारबाट पुन: सुरु हुने

काठमाडौं : ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड-१९ बाट संक्रमित भएपछि सोमबारदेखि ७ दिनका लागि स्थगित गरिएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको खोप अभियान पुन:सञ्चालन हुने भएको छ।अस्पतालले सोमबार एक विज्ञप्ती जारी गर्दै जनशक्ति व्यवस्थापन भएको भन्दै मंगलबारदेखि खोप कार्यक्रम नियमितरुपमा सञ्चालन हुने जनाएको हो।'काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने २०७८/१०/११

स्वास्थ्य मन्त्रालयले दरबन्दीअनुसार जनशक्ति र करार कर्मचारीको अवधि थप गर्ने

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य संस्थालाई दरबन्दी अनुसारको जनशक्ति व्यवस्थापन गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले सबै शिक्षण अस्पताल, प्रतिष्ठान, अस्पताल र प्रयोगशालालाई दरबन्दीअनुसार जनशक्तिको व्यवस्थापन र करारमा लिएका जनशक्तिको अवधि तीन महिना म्याद थप गर्ने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए […]

खोप केन्द्र र जनशक्ति व्यवस्थापन गर्न निर्देशन

काठमाडौँ । सरकारले कोरोनाविरुद्धको खोप केन्द्र र जनशक्ति व्यवस्थापन गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै देशभरका सबै खोप केन्द्र र खोप केन्द्रमा आवश्यक जनशक्ति व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको हो । ‘खोपको स्थानीय व्यवस्थापन र सूक्ष्म योजना प्रदेश र सो मातहतको सम्बन्धित जिल्ला स्थित स्वास्थ्य कार्यालय र स्थानीय […]

स्वास्थ्यकर्मीलाई बिदा नदिने निर्णय, बिदामा बसेकालाई काममा फर्किन निर्देशन

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीलाई बिदा नदिने निर्णय गरेको छ। आज बसेको सचिवस्तरीय बैठकले बिदामा बसेका कर्मचारीलाई तुरुन्त कार्यालयमा हाजिर हुनुपर्ने निर्णय गरेको हो। त्यस्तै कार्यरत जनशक्तिलाई आलोपालो प्रणालीमार्फत सेवा दिने व्यवस्था गर्ने र स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्न ६ महिनाको करार सेवामा लिने निर्णय गरेको बताइएको छ।