स्याङयोङले सुरु गर्‍यो फ्री सर्भिस क्याम्प

नेपालका लागि स्याङयोङ मोटर्सको आधिकारिक बिक्रेता आईएमएस मोटर्सले ‘फ्री स्याङयोङ सर्भिस क्याम्प’ ल्याएको छ ।