मन्त्रीको आलोचना बढेपछि चार दिनमा छुटे सुरक्षा गार्ड, साधरण तारेखमा रिहा

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई अभद्र व्यवहार गरेको अभियोगमा हिरासतमा रहेका सुरक्षा गार्ड शेरजंग गुरुङ रिहा भएका छन्। मन्त्री श्रेष्ठमाथि आलोचना भएपछि चार दिनमा गुरुङ रिहा भएका हुन्। उनी साधरण तारेखमा छुटेमा हुन्।  गृहमन्त्री बालकृष्ण खाणले प्रक्रिया पुर्‍याएर रिहा गर्न निर्देशन दिएका थिए। त्यसपछि सरकारी वकिल कार्यालयमार्फत सिडिओ…