किसानको उत्पादनको उचित मूल्य र बजार प्रवद्र्धन गर्ने उद्देश्यले दाङको घोराही–१५ को कोठेहलमा सञ्चालनमा आएको छ, हरियो बजार । जाल्पा लघुवित्त वित्तीय संस्थामा आबद्ध सदस्य तथा यस क्षेत्रका किसानहरूले उत्पादन प्रशोधन...
कृषि नेपाली अर्थतन्त्रको मुख्य आधार र करिब दुईतिहाइ जनसङ्ख्याको जीविकोपार्जनको मुख्य स्रोत हो । मुलकका अधिकांश जनसङ्ख्याले आफ्नो जीविकाको साधनका साथसाथै आय र रोजगारीको मुख्य स्रोतका रूपमा कृषि क्षेत्रलाई अँगालेका छन् । देशको कुल गार्हस्थ्य उत्पादनको करिब एकतिहाइ भाग ओगटेको यो क्षेत्र समय–समयमा हुने अप्रत्याशित दुर्घटनासँग जुध्दै गुज्रिन बाध्य छ ।
प्रदेश नं. – १जिल्ला – पाँचथरमिक्लाजुङ गाउँपालिकाको केन्द्र – रवि, पाँचथरजम्मा वडा संख्या – ८प्रमुख – अमरराज माखिमउपप्रमुख – उर्मिला राईपूर्व – इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका र माङसेबुङ गाउँपालिकापश्चिम – धनकुटा जिल्लाको चौबीसे गाउँपालिका र पाँचथरको तुम्बेवा गाउँपालिकाउत्तर – पाँचथर जिल्लाको कुम्मायक, फाल्गुनन्द र तुम्वेवा गाउँपालिकादक्षिण – इलाम जिल्लाको माङ्सेबुङ र चुलाचुली गाउँपालिका र मोरङ […]