बाँके – नेपालगञ्ज उपमहानगरपालिकाको ११ औँ नगरसभामा आर्थिक वर्ष २०७९-०८० को नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ । उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र उपप्रमुख कमरुद्दीन राइले उपमहानगरको बजेट बिहीबार सभामा प्रस्तुत गरेका हुन् । उपप्रमुख कमरुद्दीन राईले रु एक अर्ब ६३ करोड ६५ लाख ४०० बराबरको बजेट […]