२९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारी कार्यालयले किन्ने सामानध्ये ७० देखि ८० प्रतिशत नेपाली नै हुनुपर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणा सम्बन्धी अन्तर्क्रियामा उनले नेपाली सामान नै किन्नुपर्ने बाध्यात्मक व्यवस्था गर्न सकेमा नेपाली उत्पादन प्रवद्र्धन हुने बताए […]