टीसीएलको 'फुटबल हङ्गामा' योजना : टिसर्ट नि:शुल्क, बम्पर उपहारमा ६५ इन्चको फोरके टेलिभिजन

चर्चित एन्ड्रोइड टीभी ब्रान्ड टीसीएलले यो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितालाई लक्षित गरेर 'फुटबल हङ्गामा' नामक योजना सार्वजनिक गरेको छ ।