कविता र कलाको जीवन्त प्रयोग गर्ने चित्रकार नेपालीको निधन

बहुलठ्ठीपन भनेर हेला गर्ने अमूर्तकलालाई स्थापित गर्नमा उनको महत्वपूर्ण योगदान छ, नेपाली ललितकला क्षेत्रको विकासमा अमूल्य योगदान पुर्‍याएका उनको बुधबार ८४ वर्षको उमेरमा निधन भएको छ । चित्रले धेरै कुरा भनिरहेझैँ...