काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ तारेभीरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गलमा खाल्डो खनेर पुरेको अवस्थामा मृत फेला परेकी १८ वर्षीया सुष्मा लामाको हत्यामा संलग्न आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हत्यामा संलग्न रहेको अभियोगमा गोकर्णेश्वर–३ बस्ने २१ वर्षीय रुपेन्द्र लामालाई शुक्रबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो । कक्षा १२ मा …