भक्तपुर, २५ भदौ । नेशनल प्याब्सन भक्तपुरको आयोजनामा परिवर्तित नयाँ पाठ्यक्रम विषयक एक दिने अभिमुखीकरण कार्यक्रम २०७९ सम्पन्न भएको छ । सदस्य विद्यालयहरुमा अध्यापनरत नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक गरी ५ विषयका कक्षा ४ देखि कक्षा १० सम्मका छुट्टाछुट्टै समूहमा पाठ्यक्रम विकास केन्द्र कै सम्बन्धित विषयविज्ञद्वारा १९७ जना शिक्षकहरुलाई परिवर्तित नयाँ पाठ्यक्रमको बारे प्रशिक्षण […]