दक्षिण एसियामा मानव जाति बाँच्नै गाह्रो हुने तापक्रमको सामना गर्नुपर्ने  :: Pahilopost.com

मायमी :  विश्वको पाँचभागको एक भाग जनसङ्ख्या रहेको दक्षिण एसियामा यसै शताब्दीको अन्त्यसम्ममा मानव जाति बाँच्नै गाह्रो हुनसक्ने किसिमको तापक्रमको सामना गर्नुपर्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन्।  विश्वव्यापी तापमान वृद्धिलाई सम्बोधन नगरिए सन् २१०० सम्ममा उक्त सङ्कट आइपर्ने देखिएको जोर्नल साइन्स एडभान्सेसको अनुसन्धानले देखाएको हो।  उत्सर्जन कटौती नभए बाँच्नलाई आवश्यक तापक्रमको