काठमाण्डौ – सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको शिलान्यास सोमबार हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको शिलान्यास गर्नुहुने सडक विभागले जनाएको छ ।
यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ निर्माण भए पनि यातायात नै सञ्चालन हुनेगरी पहिलोपट...