सिंगाे कर्णाली पाल्नसक्ने राराले दुई-चारवटा बँदेल पालेर हुँदैन,  निकुञ्ज हटाइयोस् : सांसद महत

प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले राराको निकुञ्जलाई हटाएर मानिसलाई बसोबास गर्न दिनुपर्ने बताएका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्दै उनले निकुञ्जलाई मुगुको पूर्वतिर सारेर त्यहाँ मानिसलाई बसोवास र व्यवसाय गर्न...