सिद्धबाबाको मुद्दा हेर्दै आएका जिल्ला न्यायाधीशको सरुवा

इटहरी : जिल्ला अदालत सुनसरीमा कृष्णबहादुर गिरि उर्फ सिद्धबाबा बलात्कार मुद्दा हेर्दै आएका न्यायाधीशको सरुवा भएको छ। अदालतको एक नम्बर इजलासका न्यायाधीश राधाकृष्णप्रसाद उप्रेतीको सरुवा भएपछि बिहीबार तोकिएको सिद्धबाबाको मुद्दा सुनुवाइको पेसी स्थगितसमेत भएको छ। उप्रेतीको सरुवा सिद्धबाबाकै मुद्दाका कारण भएको आशंका गरिएको छ। उन...