काठमाडौं । फागुन १९ मा रिलिज हुने ‘छड्के २’को प्रोमोशनल अडियो एल्बम सार्वजनिक भएको छ । ६ हिप—हप गीत समावेश एल्बमले सिनेमाको कथा र पात्रहरूको मनोभाव र परिस्थिति बोल्छन् । एभिलाइभ, रिवटकोबैन, एडविन बिट्सले कम्पोज गरेका गीतमा न्यास्टीले पर्फम गरेका छन् । अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमालाई निगम श्रेष्ठको लेखन तथा निर्देशन गरेका हुन् […]