चेल्सीसँग बार्सिलोना पराजित - हाम्रो खेलकुद

एजेन्सी - चेल्सीले च्याम्पियन्स लिगमा बार्सिलोनालाई‌ स्तब्ध पारेको छ । घरेलु मैदानमा चेल्सीले बार्सिलोनालाई ३-० ले हराउँदै अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। चेल्सीका एस्टेभाओले लगातार तेस्रो खेलमा गोल गरे।खेलको सुरुवातमै बार्सिलोनाका फेरान टोरेसले गोलको राम्रो मौका गुमाएका थिए। त्यसपछि २७औँ मिनेटमा चेल्सीका पेद्रो नेटोको शटमा बार्सिलोनाका जुल्स कुन्डेलाई लागेर आत्मघाती गोल भयो। बार्सिलोनाका रोनाल्ड