जब खोस्नेहरू खोसिन्छन्!

खोस्नुको पनि सीमा हुन्छ  खोसिनुको पनि सीमा हुन्छ  खोस्दा खोस्दै  खोस्नेहरूकै खोसिन सक्छ  एक दिन एक रात  एक बर्बर इतिहास