सूचना दिनेलाई १० लाख भारु इनाम तोकिएका व्यक्ति नेपालबाट पक्राउ परेको दाबी

३१ वैशाख, काठमाडौं । भारतको पञ्जाबमा स्वतन्त्र राज्य खालिस्तानको माग राख्दै पृथकवादी गतिविधि गर्दै आएको समूहको एक महत्त्वपूर्ण सदस्य पक्राउ परेका छन् । नेपालमा लुक्दै आएका भनिएका बलवीर सिंह भनिने कश्मिर सिंहलाई भारतको राष्ट्रिय जाँच एजेन्सी …