प्रतिनिधि सभा सदस्यको उम्मेदवारले सम्पति र वैयक्तिक विवरण पेस गर्नुपर्ने

७ मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्यको उम्मेदवारले सम्पति र वैयक्तिक विवरण पेस गर्नुपर्ने हुन्छ । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई राय सुझाव दिन भनेर पठाएको निर्वाचन आचारसंहितामा यस्तो प्रावधान छ । निर्वाचन आचारसंहितामाको बुँदा नम्बर १९ मा …