टोखा प्रशासकीय अधिकृत बिसीको स्वरमा ‘जय श्रीराम’ भजन सार्वजनिक

नेपालकै भजन इतिहासमा पहिलोपटक एक उच्च सरकारी अधिकृतको स्वरमा तयार गरिएको धार्मिक भजन ‘जय श्रीराम’ शुक्रबार पोखरास्थित गण्डकी कोटिहोममा एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ।