प्रि ओपन सेसन : करिब साढे ३ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब साढे ३ अंकले बढेको छ । सेसन अवधिमा नेप्से ३.३१ अंक बढेर २५४३.८८ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ०.२५ अंक बढेको छ । प्रि सेसनमा ३५ कम्पनीको कारोबार हुँदा १६ वटाको मूल्य बढ्यो भने १८ वटाको मूल्य घटेको […]