जेन–जी आन्दोलनको म्यान्डेट जनस्तरसम्म पुर्‍याउने मोर्चाको लक्ष्य हो

गत २३ र २४ भदौको जेन-जी आन्दोलनपछि चर्चामा रहेको एउटा नाम हो, रक्षा बम। जेन-जी प्रदर्शनको आह्वानदेखि, सहभागितासम्म आउँदा मात्र होइन, त्यसपछिको अप्रत्यासित राजनीतिक उलटफेरबाट मुलुकलाई समान्यीकरण गर्न पनि उनको आफ्नो भूमिका रह्यो। सेनापतिसँगको पहिलो …