अमेरिकाले इरानमा स्थलमार्गहरू अवरुद्ध गर्न गठन गर्‍यो कार्यदल

२२ कात्तिक, वासिङटन (रासस/एएफपी)। अमेरिकी सेनाले इरानमा हतियार र अवैध सामग्रीको ढुवानीमा प्रयोग हुने स्थलमार्गहरू अवरुद्ध गर्ने उपाय खोज्न २० सदस्यीय कार्यदल गठन गर्ने घोषणा गरेको छ । यी प्रतिबन्धहरूले दुई देशबीचको आठ महिने युद्धका क्रममा …