काठमाडौँ । सिराहाको गोलबजार नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध एक करोड ६० लाख रुपैयाँभन्दा बढी राजस्व हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाअन्तर्गतका पशु हाटबजार, बाख्रा हाटबजार र गुदरी हाटबजारको राजस्व संकलनमा अनियमितता गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीधर के.सी., अनन्त कुमार पौडयाल र तत्कालीन निमित्त […]