नेकपाको एक वर्ष : संगठनको टुङ्गो न राजनीतिक दिशा

२९ असोज, काठमाडौं । गत २३ असोजमा बसेको नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिले महाधिवेशन सार्ने निर्णय गर्‍यो। बाढी, पहिरो र चाँडबाँडका कारण पूर्वनिर्धारित मितिमा महाधिवेशन गर्न नसकिने निष्कर्ष निकाल्दै नयाँ कार्यतालिका तय गर्ने निर्णय नेकपाले …