काँग्रेस महाधिवेशनको सम्पूर्ण मत परिणाम आज रातिसम्म सार्वजनिक हुने

ललितपुर । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज रातिसम्म सार्वजनिक गरिने भएको छ ।  निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज रातिसम्म सबै पदको मत परिणाम घोषणा भइसक्ने जानकारी दिए । काँग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहितका पदाधिकारीको मतगणना सम्पन्न भइसकेको छ ।  हाल केन्द्रीय […]