नेपाल आयो विडा, भीएक्स २ इभुटर स्कुटर र डर्ट ई के ३ अफरोड बाइक सार्वजनिक

११ साउन, काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको छ। कम्पनीले नेपालबाटै आफ्नो विश्वव्यापी विस्तारको सुरुआत गर्दै भीएक्स २ इभुटर सिरिजका विद्युतीय स्कुटर र डर्ट.ई के …