सेनेगललाई दुई गोलको अग्रता

१७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा सेनेगलले बेल्जियममाथि दुई गोलको अग्रता लिएको छ । सिएटल स्टेडियममा जारी खेलको ५१औं मिनेटमा दोस्रो गोल गर्दै सेनेगलले अग्रता दोब्बर बनाएको हो । खेलको …