बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार

खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए । आजभोलि ती दिन विस्तारै सम्झनामा सीमित हुँदै गएको छ । गाउँका युवा रोजगारीका लागि शहर र विदेशतिर पसेका छन् ।