बेइजिङ- इरानले न्यायोचित हुने अवस्थामा मात्रै अमेरिकासँग कुनै पनि सम्झौता गर्ने अडान लिएको छ। उसले इरानका लागि न्यायोचित नभएसम्म अमेरिकासँग कुनै किसिमको सम्झौता नगर्ने अडान सार्वजनिक गरेको हो । इरानका विदेशमन्त्री अब्बास अराघचीले चीनको राजधानी बेइजिङमा सबै पक्षका लागि न्यायोचित हुने अवस्थामा सम्झौता हुन सक्ने बताएका हुन् । अराघचीले बेइजिङसँगको वार्तामा इरानले आफ्ना अधिकार र […]