तीन दिनदेखि तेह्र हजार घरपरिवार विद्युत् विहीन

विद्युत् सेवा उपभोग गरिरहेका वालिङ नगरपालिका र भीरकोट नगरपालिकाका ती उपभोक्ता विद्युत् विहीन भएका हुन्।