जनमत संसदीय दलका नेताले भने– मधेश सरकारलाई समर्थन कायमै
२२ वैशाख, जनकपुरधाम । जनमतका बहुमत प्रदेश सांसदहरूले मधेश सरकारको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखलाई बुझाएको १२ घण्टापछि जनमत संसदीय दलका नेताले भने समर्थन कायमै रहेको बताएका छन् ।
जनमत संसदीय दलका नेता महेश प्रसाद …