सांसदलाई स्वकीय सचिव माग्नेबारे छलफलमा विपक्षी दलहरू

१९ वैशाख, काठमाडौं । संघीय संसद् सचिवालयले सांसद्का लागि स्वकीय सचिवको सुविधाका सम्बन्धमा दलहरूको धारणा मागेको छ । धारणा माग भएपछि विपक्षी दलहरू छलफलमा छन् । प्रतिनिधिसभाका सचिव हर्कराज राईले यही वैशाख १४ गते संसदीय दलहरू …