युरोपेली संघ मुख्यालय ब्रसेल्समा मिथिला कला प्रदर्शनी हुँदै

मिथिला कला पहिलोपटक युरोपेली संघमा प्रदर्शन हुने भएको छ। “आर्ट फर एसडीजीज: द मिथिला हेरिटेज” शीर्षकको वर्ल्ड टुर प्रदर्शनी जुन ५ देखि २० सम्म बेल्जियमको ब्रसेल्सस्थित युरोपेली संघ मुख्यालयमा आयोजना हुँदैछ। प्रदर्शनी नेपाल दूतावास, ब्रसेल्स र मिथिला सेन्टर यूएसएको सहकार्यमा युरोपेली संघको एक्सटर्नल एक्शन सर्भिसको सहयोगमा हुन लागेको हो। आयोजकका अनुसार प्रदर्शनीले मिथिला कलालाई सांस्कृतिक […]