राष्ट्रपति पौडेल गृहजिल्ला तनहुँ जाँदै, ‘भानु साहित्य उद्यान’ शिलान्यास गर्ने

१४ वैशाख, काठमाडौं । तनहुँको चुँदी रम्घामा ‘भानु साहित्य उद्यान’ आज शिलान्यास हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले भानु नगरपालिका ४ मा उद्यान शिलान्यास गर्न लागेका हुन् । त्यसका लागि उनी आज ११ बजेपछि तनहुँ जाने कार्यक्रम …