कांग्रेसले भन्यो- प्रधानमन्त्रीकै कारण संसदीय समितिहरूले प्रभावकारी काम गर्न सकेनन्

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहकै कारण संसदीय समितिहरूले काम गर्न नसकिरहेको बताएको छ।