डा. गंगोल : जसले नेपालमै पहिलो पटक टाउको खोलेर गरेका थिए सफल शल्यक्रिया

काठमाडौं- नेपालको चिकित्सा क्षेत्रका एक अग्रणी शल्यचिकित्सक प्रा.डा. दिनेशनाथ गंगोलको ९३ वर्षको उमेरमा निधन भएको छ । मंगलबार बिहान आफ्नै निवासमा निधन भएका डा. गंगोलको आजै दाहसंस्कार गरिएको छ । नेपाली चिकित्सा पद्धतिलाई आधुनिक युगमा प्रवेश गराउन अहम भूमिका निर्वाह गरेका डा. गंगोलको निधनले चिकित्सा जगतमा एक ठूलो रिक्तता छाडेको छ । सन् १९३३ मा […]