ताइवानका एक स्थानीय तहका उम्मेदवारको एजेन्डा भारतीय निषेध !

ताइवान टापुको एक स्थानीय तहका उम्मेदवार लि होङ्यीलले आफ्नो चुनावी नारामा एक भारतीयलाई प्रतिबन्ध लगाउने राखेका छन् ।