हाइ प्रोफाइल पक्राउमा सुदनमाथि ब्रेक: मन्त्री बनेको २० दिनमै विवादित, कानून र अदालतमाथि रीस

प्रधानमन्त्री बालेन्द्र बालेन साह नेतृत्वको सरकार गठनसँगै ‘हाइ प्रोफाइल’ व्यक्तिहरूको धमाधम पक्राउबाट चर्चामा आएका गृहमन्त्री सुदन गुरुङ पछिल्लो समय भने त्यही शैलीमा अघि बढ्न नसकेको देखिएको छ । यस्तो ब्रेक लाग्नुमा गृहमन्त्री गुरुङले अदालत र कानूनी प्रक्रियालाई दोष दिएका छन् । बिहीबार साँझ गृह मन्त्रालयमा आयोजित पत्रकारसँगको औपचारिक भेटघाटमा गुरुङले आफूले पक्राउ गरेका व्यक्तिहरू अदालतकै […]