नेपाली क्रिकेट : पहिलो पटक फरक फर्म्याट, फरक स्क्वाडको अभ्यास
४ बैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपटक फरकफरक कप्तानसहित राष्ट्रिय टोलीको घोषणा गरेको छ । क्यानले आगामी सोमबार र मंगलबार हुने युएईविरुद्धको टी-२० सिरिजका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानमा १५ सदस्यीय टोलीको घोषणा गरेको …