मन्त्री मेहताको सम्पत्तिः १७ लाख बैंक मौज्दात, ३० तोला सुन र ५० तोला चाँदी

काठमाडौं – स्वास्थ्य, जनसंख्या तथा खानेपानीमन्त्री निशा मेहताको सम्पत्ति विवरण सार्वजनिक भएको छ। आइतबार सार्वजनिक गरिएको विवरणमा उनको नाममा सुनचाँदी, जग्गा, बैंक मौज्दात, सेयर तथा सवारी साधनसमेत रहेको देखिएको छ। विवरण अनुसार मन्त्री मेहतासँग ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख गरिएको छ। उक्त सुनचाँदीको स्रोत दाइजो, उपहार तथा आंशिक रूपमा स्वआर्जनबाट प्राप्त […]