काठमाडौं- नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र लिमिटेड र आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । दुवै संस्थाबीच भएको समझदारीअनुसार क्यान्सर उपचार तथा अन्य स्वास्थ्य सेवामा बीमा पहुँच विस्तार गर्ने, बीमित तथा सम्बन्धित व्यक्तिलाई सहज सेवा उपलब्ध गराउने र स्वास्थ्य–बीमा क्षेत्रबीच सहकार्यलाई थप मजबुत बनाउने उद्देश्य रहेको छ । […]