एजेन्सी । इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको दुई हप्ताको युद्धविरामपछि आफ्ना सबै सैन्य इकाइलाई तत्कालका लागि आक्रमण रोक्न निर्देशन दिनुभएको छ । तर यो युद्धको अन्त्य दीर्घकालीन भने नभएको समेत उहाँले जानकारी गराउनुभएकाे हाे । उहाँले आवश्यक परे प्रतिक्रिया दिन तयार रहन पनि अनुराेध गरिएकाे छ । इजरायले पनि […]