यातायात कार्यालयभित्रै ब्लुबुक किर्तेको आरोपमा लेखापढी व्यवसायी पक्राउ

कार्यालय परिसरभित्रै बसेर सेवाग्राहीहरूको सवारीसाधन सम्बन्धी कागजात नवीकरण गर्ने क्रममा सरकारी छाप, दस्तखत तथा अधिकृतको हस्ताक्षर नै किर्ते गरी अवैध रूपमा सवारीसाधनको नवीकरण प्रक्रिया पूरा गरिदिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी लामिछानेले बताए।