प्रतिनिधिसभामा जारी अवरोध र विपक्षी दलको बहिष्कारका बीच सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डीपी अर्याल ले निर्णयार्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । बैठकअघि नै विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं उपस्थित भएर उठाइएका प्रश्नको जवाफ दिनुपर्ने माग राख्दै […]