वैदेशिक रोजगारीका चोटहरू

वैदेशिक रोजगारी धेरै नेपाली युवाका लागि केवल रोजगारीको विकल्प मात्र होइन, परिवारको भविष्य बदल्ने एउटा सपना हो ।