ज्ञानेन्द्र शाहीको चुनावी खर्च साढे २० लाख

२९ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट निर्वाचित राप्रपाका उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । शाहीले चुनावमा २० लाख ५५ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्। सवारी साधन र …