हारपछि पूर्वअर्थमन्त्री विष्णु पौडेलको प्रतिक्रिया : जनताको निर्णय सहर्ष स्वीकार छु

प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि पूर्वअर्थमन्त्री विष्णु पौडेलले जनताको निर्णयलाई सहर्ष स्वीकार गरेको बताएका छन्। उनले रुपन्देही क्षेत्र नं. २ का मतदाताहरूको अभिमतलाई लोकतन्त्रको सुन्दरता भएको उल्लेख गर्दै परिणामलाई सम्मानपूर्वक स्वीकार गरेको बताएका हुन्। पौडेलले यस निर्वाचनमा विजयी भएका सुलभ खरेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। उनले खरेलले क्षेत्रका जनताको अपेक्षाअनुसार काम गर्दै रुपन्देहीको […]